विवाहित पुरुषले राशिफल नहेर्नुको रहस्य यस्तो ? « Khabarhub

विवाहित पुरुषले राशिफल नहेर्नुको रहस्य यस्तो ?


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शेरे : तलाई थाहा छ मुन्द्रे विवाहित पुरुषहरु पत्रिकामा आफ्नो राशिफल हेर्दैनन् ।
मुन्द्रे : किन ?
शेरे : यस्ता मानिस विहान उठेर आफ्नी श्रीमतीको अनुहार हेरेरै थाहा पाउँछन् कि आजको दिन कस्तो जान्छ भनेर ।
मुन्द्रे : ट्वाँ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  १० : १० बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ