प्रदेश ३ को राजधानी काभ्रे बनाइयोस् भन्ने प्रस्तावको पक्षमा तीन भोटमात्र | Khabarhub Khabarhub

प्रदेश ३ को राजधानी काभ्रे बनाइयोस् भन्ने प्रस्तावको पक्षमा तीन भोटमात्र


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा—प्रदेश तीनको राजधानी काभ्रेको धुलिखेल तोकियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको छ ।

प्रदेश नम्बर तीनको जारी बैठकमा भएको निर्वाचनमा काभ्रेको धुलिखेल प्रदेश राजधानी बनाइयोस् भन्ने प्रस्ताव अस्वीकृत भएको थियो ।

बैठकमा १०४ सांसद उपस्थित भएकोमा धुलिखेलको पक्षमा तीन मत परेको थियो भने विपक्षमा १०१ मत परेको थियो ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  १० : ५५ बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना