श्रद्धाको शब्द फूल पृथ्वीमा « Khabarhub

श्रद्धाको शब्द फूल पृथ्वीमा



देशकालागि यति गर्नेको,
सम्मान,कदर नहुने भए!
कस्ले पो गर्ला र आट नै
त्यागको कदर नै नभए !!

भोलीका हरेक युवालाई,
के पो होला र सिकाउने ?
देशकालागि लड्न पर्छ,
भनेर कसरि हो बताउने ?

अनि हामी सबैमा
शुभ कामना राष्ट्रीय
एकता दिवश तथा
पृथ्वी जयन्तिका
शुभ अवसरमा!

जस्ले पौरखले कज्याई कन दियो हामीलाई भूमि !
उनैलाइ मनले पिता तुल्य श्रद्धाले अव त मानी !!
गरौं है ठुलो सम्मान र आदर ,भक्ति यिनलाई !
राष्ट्निर्माता मानि गरौं सम्मान सदा दिन उनलाई !!

जय पृथ्वी

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  १२ : १३ बजे

आज २०८२ साल चैत १० गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई