मलेसियाले ‘ईम्प्लाईमेन्ट पे’ मोडलमा विदेशी श्रमिक लिने « Khabarhub

मलेसियाले ‘ईम्प्लाईमेन्ट पे’ मोडलमा विदेशी श्रमिक लिने


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मलेसिया सरकारले विदेशी श्रमिक रोजगारीका लागि ‘ईम्प्लाईमेन्ट पे’ मोडलमा लिने भएको छ ।

विगत एक वर्षयता अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले मलेसियामा विदेशी श्रमिकमाथि शोषण हुने गरेको आरोप लगाउदै आएका छन् ।

मलेसियाले विदेशी श्रमिक आपूर्ति गर्ने सबै श्रोत मुलुकहरुबाट ईम्प्लाईमेन्ट पे मोडलमा कामदार लिने निर्णय गरेको मलेसियाको मानव ससाधान मन्त्रालयले जनाएको छ ।

नेपालसँग गत कात्तिकमा ईम्प्लाईमेन्ट पे मोडलमा समझदारी गरिसेकेको मलेसियाले बंगलादेशबाट पनि सोही मोडलमा कामदार लैजाने गरी छलफल चलाइरहेको मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले मलेसियाको स्थानिय सञ्चारमाध्यमसँग बताएका छन् ।

मलेसिया सरकारले सबै देशका विदेशी श्रमिक सुन्य लागतमा भित्राउने भएको छ । १ करोड २९ लाख २० हजारभन्दा बढी श्रमिक रहेको मलेसियामा ३२ लाखभन्दा धेरै आप्रवासी श्रमिक छन् ।

मलेसिया वार्षिक ४ लाख विदशी श्रमिक रोजगारीका लागि जाने गरेका छन् । अब यसरी रोजगारीका लागि जाने श्रमिकको सबै खर्च रोजगारदाताले ब्येहोर्नुपर्ने मलेसियाको मानव संसाधान मन्त्रालयले जनाएको छ ।

पछिल्ला दिनमा मलेसियाका केही रबर उद्योगमाथि विदेशी कामदारहरुलाई शोषण गरेको आरोप लागेको छ । त्यसमध्ये प्रशिद्ध कम्पनी टप ग्लोब्स् र डब्लुआरपी माथि नेपाली र बंगलादेशी कामदारहरुलाई तलव तथा अन्य सुविधा नदिएर शोषण गरेको आरोप छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  १ : ३१ बजे

स्वर्णलक्ष्मी सहकारी ठगी : काठमाडौँ जिल्ला अदालतमा पुगेर रवि लामिछानेले लिए तारिख

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला अदालत

पहिरोका कारण विद्यालयको निर्माणाधीन खेलमैदान भत्कियो

मान्म– जिल्लाको नरहरिनाथ गाउँपालिका-३ मा रहेको रमा माध्यमिक विद्यालयको निर्माणाधीन

चारपटक म्याथ थपेर कालिकाको प्रशासकीय भवन सम्पन्न : निर्माण कम्पनीलाई एक करोड १६ लाख जरिवाना

चितवन– यहाँस्थित कालिका नगरपालिकाले आजदेखि आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा सुरुआत

एमाले अध्यक्ष ओली अदालत नजाने : भर्चुअल हाजिर हुने

काठमाडौँ – शनिबार बिहान पक्राउ परेका नेकपा (एमाले)का अध्यक्ष केपी

महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै प्रहरी परिसरमा शोभा पाठक

काठमाडौं– नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न