सबै साथीलाई मेरी जस्तै श्रीमती परुन « Khabarhub

सबै साथीलाई मेरी जस्तै श्रीमती परुन


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीमान : तिमीलाई थाहा छ, म हरेक दिन बिहान आखाँ खुल्नासाथ प्राथना गर्दछु।

श्रीमती : हो र तर किन ?

श्रीमान : किनकी भगवानले मेरा सबै साथीहरुलाई तिमी जस्तै श्रीमती दिउन ।

श्रीमती : (खुशी हुदैं) साच्चै हो र । तर म मा त्यस्तो के छ ?

श्रीमान् : तिमीमा केहि छैन र त म चाहन्छु मेरा साथीलाई पनि तिमी जस्तै श्रीमती परुन् । पीडा किन म मात्रै भोग्नु ।

श्रीमानको कुराले बेहोस भएकी श्रीमतीको अहिलेसम्म होस आएको छैन् ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  १ : ३७ बजे

गृहमन्त्रीबाट बिदा लिए ओमप्रकाशले 

काठमाडौं– नागरिक सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले १९१ दिने कार्यकाल पूरा

हर्कले पहिलो भेटमा बालेनलाई लगाइदिएका थिए किराती संस्कृतिको प्रतीक ‘सिलाम साक्मा’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले सिलाम साक्मा

रवि लामिछानेको रिट लगातार ‘हेर्दाहर्दै’मा, आइतबार सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको

सरकारलाई कांग्रेसको सुझाव : भ्रष्टाचार छानबिनलाई पहिलो प्राथमिकता दिनू

काठमाडौं– नेपाली कांग्रेसले भ्रष्टाचारसम्बन्धी विभिन्न प्रकरणको छानबिनलाई पहिलो प्राथमिकता दिएर

जेन-जीका नाममा जलाइएको गोदावरी हल पुनःनिर्माणमा बल्ल जुट्यो सरकार

काठमाडौं- राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सभा, सम्मेलन गर्न सरकारले ४ वर्ष