प्रधान सेनापति थापा सेनाको विमान चढेर बंगलादेश प्रस्थान « Khabarhub

प्रधान सेनापति थापा सेनाको विमान चढेर बंगलादेश प्रस्थान


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधान सेनापति (महारथी) पूर्णचन्द्र थापा औपचारिक भ्रमणका लागि बंगलादेश प्रस्थान गरेका छन् ।

प्रधान सेनापति थापा नेपाली सेनाको एम–२८ (स्काईट्रक) विमानमार्फत आइतबार बंगलादेश प्रस्थान गरेका हुन् ।

बंगलादेश प्रस्थान गरेका प्रधान सेनापति थापालाई नेपाली सेनाक बलाधिकृत रथी शरद कुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।

बंगलादेशका सेना प्रमुख जनरल अजिज अहमदको निमन्त्रणमा प्रधान सेनापति थापा त्यसतर्फ प्रस्थान गरेका हुन् ।

७ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै बंगलादेश प्रस्थान गरेका थापा माघ १ गते स्वदेश फर्किनेछन् ।

प्रधान सेनापति थापाले बंगलादेश भ्रमणका क्रममा विभिन्न सैनिक युनिटहरुको भ्रमण, उच्चस्तरीय अधिकारीसँग भेटवार्ता तथा ऐतिहासिक स्थलहरुको अवलोकन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ४ : ३४ बजे

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा