फर्मासिस्ट विना औषधि पसल सञ्चालन, विभागले गर्‍यो शिलबन्दी « Khabarhub

फर्मासिस्ट विना औषधि पसल सञ्चालन, विभागले गर्‍यो शिलबन्दी


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औषधि व्यवस्था विभागले महोत्तरीको गौशालामा रहेका तीनवटा औषधि पसलमा सिलबन्दी गरेको छ ।

विभागको बीरगञ्ज मा रहेको शाखा कार्यालयले शनिबार गौशाला पोलिक्लिनिक, गौशाला सिटी हेल्थ केयर र दिव्य हेल्थ क्लिनिकमा सिलबन्दी गरेको हो ।

अनुगमनको क्रममा औषधि पसल अव्यवस्थित रहेको दर्ता नगरी सञ्चालन गरेको र फर्मासिस्ट विना नै औषधि पसल सञ्चालन गरेको पाइएकाले तीन औषधि पसलमा सिलबन्दी गरेको अनुगमनमा खटिएका फार्मेसी निरीक्षक दीपेन्द्रकुमार साहले बताए ।

औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगञ्जका फार्मेसी निरीक्षक डा. चन्देश्वर यादवको नेतृत्वमा गौशाला बजारस्थित औषधि पसलहरूमा अनुगमन गरिएकाे थियाे ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ५ : २५ बजे

स्थानीय उत्पादनको ब्रान्डिङ, कोदो र फापरको पिठो बजारमा

बागलुङ– बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीस्थित आदानप्रदान कृषि सहकारी संस्था लिमिटेड

होर्मुज संकट थप चर्कियो : हुथीको धम्की साउदी अरब पनि युद्धमा तानिने चिन्ता

काठमाडौं- मध्यपूर्वमा बढ्दो तनावबीच यमनका हुथी विद्रोहीको नयाँ चेतावनी आएको

तीन दलीय सरकार नबनाउने कांग्रेसको अडानले दबाबमा ओली-प्रचण्ड, एक अर्कामाथि शंकैशंका

काठमाडौं- नेपाली कांग्रेस-नेकपा एमाले गठबन्धन फुटको डिलमा पुगेपछि प्रदेशका सरकारमाथि

जापानमा ‘क्रूर गर्मी’ को चेतावनी

टोकियो- जापानका विभिन्न सहरमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि

फेरि पक्राउ परे व्यवसायी शंकर अग्रवाल

काठमाडौं- शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ परेका छन्