मोवाइलको चार्ज टिक्न नदिने १७ खराब एप (सूचिसहित) « Khabarhub

मोवाइलको चार्ज टिक्न नदिने १७ खराब एप (सूचिसहित)


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोवाइलको व्याट्री नटिकेर तपाई पनि हैरान नै हुनुहुन्छ होला ।

नयाँ मोवाइल भए पनि व्याट्री नटिकेपछि कमसल सामान पो खरिद गरियो कि भन्ने दुविधा मनमा पर्छ ।

तर मोवाइलमा चार्ज नटिक्नुको एउटा मुख्य कारण आफ्नो मोवाइलमा भएका खराब एप पनि रहेको अनुसन्धानबाट खुलेको छ ।

अनुसन्धानकर्ताहरुले गुगल प्ले स्टोरमा १७ वटा खराब एप्स पत्ता लगाएका छन् । जसले फोनको ब्याट्रीलाई छिटो खत्तम गरिदिने उल्लेख छ ।

एन्ड्रोयड स्मार्टफोन प्रयोग गर्ने प्रयोगकर्तालाई एक पटक फेरि चेतावनी दिदै रोमानियाको एन्टी भाइरस सफ्टवेयर एन्ड सेक्योरिटी कम्पनी बिटडिफेन्डरको अनुसन्धानले त्यस्ता एप्स तत्कालै डिलिट गर्न समेत सुझाएको छ ।

यस्ता छन ब्याट्री टिक्न नदिने १७ खराब एपः-

  • कार रेसिङ
  • ४ के वालपेपर
  • ब्याकग्राउन्ड ४ के एचडी
  • क्युआर कोड रिडर एन्ड बारकोट स्क्यानर प्रो
  • फाइल म्यानेजर प्रो– म्यानेजर एसडि कार्ड
  • भिमोओ सिटीः स्पीड रेसिंग ३ डी
  • बारकोट स्क्यानर
  • स्क्रीन स्ट्रिम मिररिंग
  • क्युआर कोड–स्क्यान एन्ड रीड बारकोड
  • पीरियड ट्रयाकर–साइकल ओव्युलेशन वीमन्स
  • क्युआर एन्ड बारकोड स्क्यान रिडर
  • वालपेपर ४ के, ब्याकग्राउन्ड एचडी
  • ट्रान्सफर डेटा स्मार्ट
  • एक्सप्लोरर फाइल म्यानेजर
  • टुडे वेदर राडार
  • मोवनेट आईओः बिग फिस फ्रेन्जी
  • क्लक एलइडी

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ७ : ३४ बजे

चारवर्ष मलेसियमा काम गरेर फर्किएका मनबहादुरको फस्टाउँदो अकबरे खुर्सानी खेती  

वालिङ– मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक अकबरे खेती

धुलिखेल अस्पतालमा स्वास्थ्य बीमा सेवा सुरु

काभ्रेपलाञ्चोक– आजदेखि धुलिखेल अस्पतालमा स्वास्थ्य बीमा सेवा सुरु भएको छ ।

विभागको आग्रह : साना नदीहरूमा बहाव बढ्न सक्छ, सतर्कता अपनाउनू

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले देशका स-साना नदीहरूको बहाव

इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित

इन्डोनेसिया– पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार गएको शक्तिशाली भूकम्पपछि करिब

नामीले नेपालमा नयाँ भिगो ई२ ‘फुल एसयूभी’ सार्वजनिक गर्ने

काठमाडौं– नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले आगामी