नेपाललाई ८ औं सफलता, लामिछाने र भारीको नाममा ४/४ विकेट « Khabarhub

नेपाललाई ८ औं सफलता, लामिछाने र भारीको नाममा ४/४ विकेट


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग २ त्रिकोणात्मक शृङ्खलामा अमेरिकाविरुद्ध नेपालले  सातौं सफलता हात पारेको छ ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालका लागि सन्दीप लामिछाने र सुशान भारीले ४/४ विकेट लिएका छन  ।

नेपालका लागि आठौं सफलता सुशन भारीले दिलाएका छन ।

 

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  १० : ०७ बजे

सिपाही–सेलिब्रेटी बनेका प्रशान्तको बलिउड सपना अधुरै

काठमाडौं- प्रशान्त तामाङ (४ जनवरी १९८३ – ११ जनवरी २०२६) भारतमा जन्मिएका

मेचीनगरमा प्रथम भाक्का उत्सव

झापा‍– मेचीनगरमा पहिलो पटक राजवंशी समुदायले आज प्रथम भाक्का पिठ्ठा उत्सव

तनहुँमा बीभत्स अवस्थामा भेटिए तीन शव, एक जनाको सनाखत

दमौली– शनिबारको बिहान करिब ९ः३० बज्दै थियो । शान्त देखिने

सम्भावित अमेरिकी आक्रमणविरुद्ध इरानले दियो चेतावनी

दुबई- इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विरोध प्रदर्शनका नाममा सैन्य

राप्रपाको जलपान कार्यक्रममा प्रधानमन्त्री कार्की (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका