यो दिन जुर्‍यो आँचल र उदिपको बिहेको साइत « Khabarhub

यो दिन जुर्‍यो आँचल र उदिपको बिहेको साइत


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका आँचल शर्माले आफ्ना प्रेमी उदिप श्रेष्ठसँग फागुनमा बिहे गर्ने चर्चा त केही समयदेखि नै चल्दै आएको थियो । आँचलले उदिपलाई शुरुमा साथीभन्दा माथिको सम्बन्धमा भएको बताए पनि पछिल्लो समय भने उदिपसँग खुल्दै आएकी थिइन् ।

यो जोडीले फागुनमा बिहे गर्ने खबर बाहिर आएको थियो । फागुनमै बिहे हुने भए पनि कुन दिन बिहे गर्ने भन्नेबारे धेरैलाई थाहा थिएन ।

यसैबीच खबर आएको छ कि, आँचलले अब फागुन २९ गते बिहे गर्दैछिन् ।

स्रोतका अनुसार आँचल र उदिपको बिहेका लागि परिवारले पनि तयार थालेको छ ।

‘नाइँ नभन्नू ल ४’ बाट नेपाली फिल्म उद्योगमा डेब्यु गरेकी आँचलको मोडल तथा अभिनेता पल शाहसँग प्रेमसम्बन्धमा रहेको चर्चा चल्ने गर्थ्यो । तर आँचल र पलले भने आफूहरु प्रेममा रहेको कहिल्यै स्वीकारेका थिएनन् ।

यता आँचलले उदिपसँग एक वर्ष लामो प्रेमसम्बन्ध गाँसेपछि बिहे गर्न लागेकी हुन् ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  १२ : ३५ बजे

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले

‘एआई मोडलले आफ्नो प्रतिलिपि आफैँ बनाउने दिन टाढा छैन’

काठमाडौं- अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले स्मार्ट एआई मोडलहरुले आफ्नो प्रतिलिपि

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित : वासना थापालाई सर्वाधिक मत

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना