पूर्वडीआइजी खरेलको संयोजकत्वमा ‘हाम्रो नेपाल सुशासन अभियान’ « Khabarhub

पूर्वडीआइजी खरेलको संयोजकत्वमा ‘हाम्रो नेपाल सुशासन अभियान’


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीका पूर्वडीआइजी रमेश खरेलको संयोजकत्वमा ‘हाम्रो नेपाल सुशासन अभियान’ शुरु भएको छ ।

भ्रष्टाचार, अनियमितता लगायत विकृति, विसंगति र कुसंस्कारविरुद्धको अभियानका रुपमा खरेलको नेतृत्वमा अभियान शुरु हुन लागेको हो  ।

विहीबार खरेलको संयोजकत्वमा अभियानको सुरुवात गर्ने जानकारी दिएका छन् ।

खरेलले फेसबुकमा स्टाटस लेख्दै त्रिपुरेश्वरमा विहीबार कार्यक्रमको आयोजना हुने र सहभागी हुन शुभेच्छुक तथा समर्थकलाई आमन्त्रण गरेका छन्।

प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाल नियुक्त भएपछि खरेलले राजीनामा दिएका थिए।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ६ : ३५ बजे

ओली-लेखकको बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनमा

भाइरल म्यानद्वय रतन र मीनविरुद्ध साइबर व्यूरोमा जाहेरी

काठमाडौं- पछिल्लो समय विवादित अभिव्यक्ति दिएर भाइरल भइरहने युट्युबर रतन

राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीलाकुमारी निर्विरोध

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी निर्विरोध भएकी

पर्वतमा गहुँबालीको प्रजनन बीउ उत्पादन गरिँदै

पर्वत– पर्वतमा यस वर्ष देखि गहुँबालीको प्रजजन बीउका लागि गहुँखेती

अरनिको राजमार्ग : धुलिखेल–खावा सडकमा कालोपत्रे सुरु

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा आजदेखि कालोपत्रे गर्ने