विवाह बन्धनमा बाँधिदै आँचल र उदिप « Khabarhub

विवाह बन्धनमा बाँधिदै आँचल र उदिप


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका आँचल शर्मा र उदिप श्रेष्ठ आजदेखि विवाह बन्धनमा बाँधिदैछन् । झण्डै एकवर्ष लामो प्रेमसम्बन्धपछि यी दुईले आफ्नो प्रेम सार्वजनिक गरेका थिए ।

आज फागुन २९ गते यी दुई विवाह बन्धनमा जोडिन लागेका हुन् । पेशाले डाक्टर रहेका उदिप श्रेष्ठ र आँचल आफन्तका माध्यमबाट नजिक भएका थिए ।

आँचल र उदिपले आफ्नो बिहेका लागि सबै तयारी गरेका छन् । आँचल र उदिपले एकअर्काको नाम आफ्नो हातमा लेख्दै तस्वीर शेयर गरेका छन् ।

आँचलले बिहेअघिका तस्वीरहरु सामाजिक सञ्जालमार्फत शेयर गरेकी छिन् ।

हेरौं तस्वीरहरु:

 

 

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ४ : ०९ बजे

सरकारी विधेयक अब कानून आयोगले नै बनाउने, ऐन संशोधनका लागि सुझाव माग

काठमाडौँ – सरकारले सरकारी विधेयक तर्जुमाको सम्पूर्ण जिम्मेवारी नेपाल कानून

लम्जुङमा पहिरोले पुरिएर एकैघरका दुई जनाको मृत्यु

लमजुङ– पहिरोमा परी लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटवेशीमा एकैघरका दुईजनाको मृत्यु

निर्देशक सुब्बा र साहित्यकार अधिकारीलाई १ लाख ५० हजारको ‘दाहाल यज्ञनिधि पुरस्कार’

काठमाडौँ – यस वर्षको ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ वरिष्ठ चलचित्र निर्देशक

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान

काठमाडौँ– अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी

रसुवागढी एकीकृत भन्सार भवन निर्माण १० वर्षसम्म अधुरै (तस्बिर)

रसुवा– नेपाल–चीन सीमास्थित रसुवागढी नाकामा एक दशकदेखि एकीकृत भन्सार भवन