भोजपुरी फिल्ममा शिल्पाको डेब्यु « Khabarhub

भोजपुरी फिल्ममा शिल्पाको डेब्यु


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका शिल्पा पोखरेलले भोजपुरी फिल्ममा डेब्यु गरेकी छिन् । उनले अभिनय गरेको फिल्म ‘जय शम्भु’ को टिजर शुक्रवार सार्वजनिक गरिएको छ ।

फिल्ममा शिल्पाको जोडी भोजपुरी कलाकार प्रदीप पाण्डेसँग देख्न सकिन्छ । उनले सामाजिक सञ्जालमा टिजर शेयर गर्दै यो प्रतीक्षाको घडी सकिएको बताएकी छिन् ।

यस्तै टिजरमा ध्रुव कोइरालाको पनि अभिनय देख्न सकिन्छ । साथै फिल्ममा हरि लामाको छायांकन छ भने श्री श्रेष्ठको एक्सन छ ।

फिल्मको निर्माण र निर्देशन सोनु खत्रीले गरेका हुन् भने कथा रमेश बोगटीले तयार पारेका हुन् । फिल्मको प्रदर्शन मिति भने अझै तय गरिएको छैन ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  १ : ०२ बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले