घर जान चाहनेलाई पुर्‍याउने व्यवस्था गर्न माग गर्दै सर्वोच्चमा रिट « Khabarhub

घर जान चाहनेलाई पुर्‍याउने व्यवस्था गर्न माग गर्दै सर्वोच्चमा रिट


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लकडाउनका कारण रोकिएका मजदूर, विद्यार्थी लगायतलाई घर पुर्याइदिन आदेश जारी गर्न माग गर्दै सावोच्च अदालतमा रिट परेको छ ।

घरबाट टाढा रहेका र बस्न मुस्किल भएकालाई घर पुर्याउन माग गर्दैै आइतवार वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा, अधिवक्ता लक्ष्मी थापा लगायतले रिट दायर गरेका हुन् ।

उनीहरुले त्यस्ता व्यक्तिको लगत लिइ घर पठाउनु पर्ने माग गरेका छन् । त्यसअघि उनीहरुको कोरोना परीक्षण गरी घर पठाउन माग गरिएको छ ।

त्यस्तै रिटमा घरबाट टाँढा रहेकाहरुलाई मनोवैज्ञानिक परामर्श दिने व्यवस्था गर्नुपर्ने उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ५ : ३१ बजे

वर्षमानद्वारा स्वर्णिमको आर्थिक सुधार प्रयासको सराहना

काठमाडौं– पूर्वअर्थमन्त्री एवं नेकपा नेता वर्षमान पुनले नवनियुक्त अर्थमन्त्री डा.स्वर्णिम

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको

ओली पक्राउविरुद्ध पोखरामा पनि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको

अष्ट्रेलियामा इन्धन आयातमा सरकारी ग्यारेन्टी दिने घोषणा

एजेन्सी– मध्यपूर्वमा भइरहेको सङ्घर्षका कारण प्रभावित आवश्यक वस्तुहरूको आपूर्ति सुनिश्चित

गृहमन्त्रीले भने : भीआईपीका नाममा सडकमा नागरिकलाई सास्ती नदिनू

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले नागरिकलाई सास्ती हुनेगरी मन्त्रीहरूकाे सवारीलाई विशेष