बेलायतमा कोरोना भाइरसले अर्का एक नेपालीको पनि मृत्यु « Khabarhub

बेलायतमा कोरोना भाइरसले अर्का एक नेपालीको पनि मृत्यु


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बेलायतमा कोरोना भाइरसको संक्रमणले अर्का एक नेपालीको पनि मृत्यु भएको छ ।

कास्की घर भई हाल सडवरी टाउन बस्दै आएकी ३९ वर्षीय एक महिलाको शनिवार मृत्यु भएसँगै बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या ९ पुगेको छ ।

ज्वरो, खोकी लागेपछि घरमै आइसोलेसनमा बसेकी उनी शनिवार अचानक श्वासप्रश्वासमा गाह्रो भएपछि नर्थवीक पार्क अस्पताल भर्ना भएकी थिइन् । अस्पताल पुर्‍याएको करीव ४ घण्टामा उनको मृत्यु भएको थियो ।

चेकजाँचको क्रममा उनलाई कोरोनाको संक्रमण भएको अस्पातलले पुष्टि गरेको थियो । उनी १० बर्षदेखि लण्डनमा बस्दै आएको बस्दै आएको गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य रामशरण सिम्खडाले जानकारी दिए ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  १० : ०८ बजे

वर्षमानद्वारा स्वर्णिमको आर्थिक सुधार प्रयासको सराहना

काठमाडौं– पूर्वअर्थमन्त्री एवं नेकपा नेता वर्षमान पुनले नवनियुक्त अर्थमन्त्री डा.स्वर्णिम

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको

ओली पक्राउविरुद्ध पोखरामा पनि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको

अष्ट्रेलियामा इन्धन आयातमा सरकारी ग्यारेन्टी दिने घोषणा

एजेन्सी– मध्यपूर्वमा भइरहेको सङ्घर्षका कारण प्रभावित आवश्यक वस्तुहरूको आपूर्ति सुनिश्चित

गृहमन्त्रीले भने : भीआईपीका नाममा सडकमा नागरिकलाई सास्ती नदिनू

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले नागरिकलाई सास्ती हुनेगरी मन्त्रीहरूकाे सवारीलाई विशेष