अमेरिकी राष्ट्रपति ट्रम्पले चीनलाई सोध्नु भनेको प्रश्न के थियो ? (भिडियो) « Khabarhub

अमेरिकी राष्ट्रपति ट्रम्पले चीनलाई सोध्नु भनेको प्रश्न के थियो ? (भिडियो)


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि विवादमा आएका छन् । उनले ह्वाइट हाउसमा आयोजित नियमित पत्रकार सम्मेलनमा एकजना महिला पत्रकारको प्रश्नको जवाफ दिँदै यो प्रश्न चीनलाई सोध्न भने ।

पत्रकार वेजिया जियाङले अमेरिकामा कोरोना भाइरसको संक्रमण पत्ता लगाउने टेष्ट राम्रो भइरहनुका बाबजुद अमेरिकाले धेरै गर्न सक्ने अवस्थामा पनि किन धेरै अमेरिकी नागरिकले बढी ज्यान गुमाइरहेका छन् भनी प्रश्न सोध्दा ट्रम्पको उत्तर थियो यो प्रश्न मलाई नसोध्नु, यो प्रश्न चीनलाई सोध्नु ?

एशियाली मुलकी ती अमेरिकी पत्रकारले आफूलाई निच उत्तर दिएको भनी प्रश्न गरेकी थिइन् । ट्रम्पले त्यसपछि अर्की महिलाको प्रश्न पनि सामना गर्न चाहेनन् र पत्रकार सम्मेलन नै छाडेर हिंडे ।

भिडियो हेर्नुहोस्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसको संक्रमण फैलनुमा चीनलाई दोष दिइरहेका छन् । यसले अमेरिकाको चीनसँग सम्बन्ध चिसिएको छ । दुवै देश आरोप प्रत्यारोप गर्दै आएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ६ : २३ बजे

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार

आईपीएल: अन्तिम बलमा कोलकाता पराजित, लखनउको रोमाञ्चक जित

कोलकाता– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १५औँ खेलमा लखनऊ

बिस्काः नौ दिन आठ रातको जात्रा

भादगाउँ– भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा

नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीको दस्तुर तोकियो : कुन गाडीलाई कति ?

काठमाडौँ – सरकारले नागढुंगा सुरुङमार्ग खण्ड प्रयोग गर्ने सवारी साधनका