कोरोनाको संक्रमणबाट साउदी अरेबियामा एक नेपालीको मृत्यु « Khabarhub

कोरोनाको संक्रमणबाट साउदी अरेबियामा एक नेपालीको मृत्यु


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- नेपालमा अहिलेसम्म कोरोनाभाइरसका कारण कसैको ज्यान नगए पनि नेपालीले विदेशी भूमिमा यो भाइरसका कारण ज्यान गुमाउनु परेको छ ।

पछिल्लो तथ्यांकअनुसार विभिन्न देशमा ८० जना नेपालीले यो भाइरसका कारण ज्यान गुमाइसकेका छन् ।

केही दिनयता साउदी अरबबाट पनि कोरोनाका कारण नेपालीले ज्यान गुमाएको समाचार आउन थालेका छन् ।

साउदीमा फेरि एक नेपालीको कोभिड १९ का कारण मृत्यु भएको छ । साउदीमा १० नेपाली कोरोना उपचारपछि ठीक भएर फर्किएका छन् ।

साउदीमा रहेको कन्सुलेटले नेपालीको मृत्युप्रति दुःख व्यक्त गर्दै नेपालीलाई सुरक्षित रुपमा त्यहाँको नियम पालना गरेर बस्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ६ : ३५ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज