आजदेखि दैनिक २ घण्टा सेयर बजार खुल्दै « Khabarhub

आजदेखि दैनिक २ घण्टा सेयर बजार खुल्दै


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लकडाउन भएको ५० औँ दिनमा आजदेखि दैनिक २ घण्टा सेयर बजार खुला हुने भएको छ ।

विद्युतिय माध्यमबाट कारोबार गर्ने गरी खुल्न लागेको शेयर बजारको गुनासो ब्यवस्थापनका लागि हेल्प डेस्क समेत स्थापना गरिएको छ ।

कारोबारका क्रममा कुनै पनि समस्या आएमा टोल फ्रि नम्बर १६६००१२५०२५ मा सम्पर्क गर्न नेप्सेले अनुरोध गरेको छ ।

गत चैत १० गतेदेखि बन्द रहेको शेयर बजार सुचारु गर्नका निम्ति नेपाल सरकारको निर्णय बमोजिम कुल कर्मचारीको एक तिहाई कर्मचारीहरु आलोपालो उपस्थित भई कार्यालय सञ्चालन गर्न लागिएको हो ।

बोर्डमा गत शुक्रबार भएको सरोकारवालासँगको छलफलले दोस्रो बजार कारोवारलाई दैनिक दुई घण्टा (बिहान ११ देखि १ बजेसम्म) सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ८ : ०४ बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा