एक लाख स्वास्थ्यकर्मीलाई कतार एयरवेजले निःशुल्क यात्रा गराउने « Khabarhub

एक लाख स्वास्थ्यकर्मीलाई कतार एयरवेजले निःशुल्क यात्रा गराउने


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कतार एयरवेजले एक लाख स्वास्थ्यकर्मीहरुलाई निःशुल्क यात्रा गराउने भएको छ ।

कोरोना भाइरसको महामारीबिरुद्ध लडिरहेका स्वास्थ्यकर्मीहरुलाई हौसला प्रदान गर्न होलिडे प्याकेज अन्तर्गत यो योजना ल्याइएको एयरवेजले जनाइएको छ ।

निःशुल्क टिकट प्राप्त गर्ने स्वास्थ्यकर्मीहरुले कतार एयरवजले उडान भर्ने विश्वका जुनसुकै मुलुकमा जान पाउने छन् ।

डाक्टर, नर्स, ल्याब टेक्निसियन लगायतका स्वास्थ्यकर्मीहरुले लाभ लिन सक्ने यो योजना मे १२ को मध्यराति १२ बाट लागू हुने एयरवेजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ९ : २३ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु