फ्रान्समा २४ घण्टामा ४५३ जनामा कोरोना भाइरसको संक्रमण, २६३ को मृत्यु « Khabarhub

फ्रान्समा २४ घण्टामा ४५३ जनामा कोरोना भाइरसको संक्रमण, २६३ को मृत्यु


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  फ्रान्समा कोरोना भाइरसको संक्रमण नियन्त्रणउन्मुख देखिएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ४५३ जना संक्रमित भएका छन् भने २६३ जनाको मृत्यु भएको छ ।

यसअघि आइतबार त्यहाँ संक्रमित र मृतकको संख्या यस हप्ताकै कम देखिएको थियो । आइतबार ३१२ जनामा संक्रमित भएका थिए भने ७० जनाको मृत्यु भएको थियो ।

यो समाचार तयार पार्दासम्म त्यहाँ कुल संक्रमितको संख्या १ लाख ७७ हजार ४२३ पुगेको छ भने मृतक संख्या २६ हजार ६४३ पुगेको छ ।

त्यहाँ ९४ हजार ५६ जनाको उपचार भइरहेकोमा २ हजार ७१२ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ९ : ४५ बजे

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत

रोल्पा पहिरो अपडेट : बेपत्ता पाँच जनाको शव प्युठानमा भेटियो

रोल्पा – रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारा गाउँमा पहिरोमा परेर बेपत्ता