बंगलादेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २३९ पुग्यो « Khabarhub

बंगलादेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २३९ पुग्यो


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बंगलादेशमा ज्यान गुमाउनको संख्या २३९ पुगेको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा थप ११ जनाले ज्यान गुमाएसँगै बंगलादेशमा मृत्यु हुनेको संख्या २३९ पुगेको हो ।

एकैदिन थप १ हजार ३४ जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १५ हजार ६९१ पुगेको छ ।

बंगलादेशमा कोरोना संक्रमितमध्ये २ हजार ४१४ जना उपचारपछि निको भएका छन् । १५ हजार ६९१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये १ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  १० : ५७ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी