कोरोना रोकथामका लागि उदयपुरमा थालियो आयुर्वेदिक औषधि वितरण « Khabarhub

कोरोना रोकथामका लागि उदयपुरमा थालियो आयुर्वेदिक औषधि वितरण


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा कोरोना भाइरसको संक्रमण बढिरहेका बेला प्रदेश-१ सरकारले अल नेपाल हाेमियाेप्याथी एशाेसिएशनकाे सहयाेगमा आर्सेनिकम एल्बम ३० सी नामक औषधि वितरण शुरू गर्ने भएको छ ।

नेपाली हाेमियाेप्याथिक चिकित्सकहरूले यो औषधिले प्रतिराेधक क्षमता बृद्वि गर्ने बताएसँगै औषधिको वितरण थालिएको हो ।

याे औषधि सेवन गर्दा काेभिड १९ बाट बच्न सकिने दावी डा.सराेजप्रसाद बिशालले गरेका छन् । बिशाल सामाजिक बिकास मन्त्रालयकाे आयुर्वेद शाखाका प्रमुख हुन् ।

उदयपुरकाे भुल्केबाट याे औषधि बाड्न थालिएको हाे । उक्त औषधि उदयपुरको प्रभावित क्षेत्रमा रहेका दुई हजार जनालाई वितरण गरिने जनाइएको छ ।

यो औषधि नेपालकै आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले उत्पादन गरेको हाे ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ८ : ०३ बजे

पोखराको हरिचोक–याम्दी सडक चार लेनमा विस्तार (तस्बिरहरू) 

पोखरा– स्थानीयवासीको पटकपटकको दबाब र विरोधपछि पोखराको हरिचोक–याम्दी सडकखण्ड अन्ततः

भाइरल सकस : काम कम, हल्ला बढी

भगवान् कृष्णले दम्भ (देखावटीपन) लाई आसुरी गुण भनेका छन्। श्रीमद्भागवत

आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी

एजेन्सी– अस्ट्रेलियाले संयुक्त राज्य अमेरिका र बेलायतसँगको ‘औकस’ (एयुकेयुएस) सुरक्षा

प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज मुलुकका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध

स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्बभन्दा बढी दाबी भुक्तानी

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२-८३ मा अघिल्लो आर्थिक