सगरमाथाबारे भ्रम फैलाएको भन्दै गोरखामा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन « Khabarhub

सगरमाथाबारे भ्रम फैलाएको भन्दै गोरखामा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन

३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट

0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सगरमाथाबारे चिनियाँ मिडियाले भ्रम फैलाएको भन्दै नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघ र तरुणदलले गोरखामा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन गरेका छन् ।

उनीहरुले चिन विरोधी नारा लगाउँदै राँके जुलुस समेत निकालेका हुन। नेविसंघ गोरखा नगरपालिका र तरुण दलद्वारा आयोजित राके जुलुस एवम् पुत्ला दहन कार्यक्रमा उनीहरुले सरकारको समेत विरोध गरेका थिए । उनीहरुले नेपालमा विदेशी हस्तक्षेप हुँदा समेत सरकारले कुटनीतिक पहल नगरेको आरोप लगाएका छन् ।

नेबिसंघ गोरखा नगर सभापति सुमन पन्तको संयोजनमा भएको कार्यक्रममा चिनियाँ राष्ट्रपति सी चीनफिङको पुत्ला दहन गरिएको थियो ।उनीहरुले ‘गो ब्याक चाइना’ भारतीय हस्तक्षेप बन्द गर लगायतका नागर लगाएका थिए ।

केही दिन अघि चिनियाँ एक मिडियाले आधिकारिक ट्वीटरबाट सगरमाथा क्षेत्रका केही तस्वीरहरु समेत राखेर सगरमाथा चीनमा पर्ने उल्लेख गरेको थियो ।

यही विषयमा नेपालीहरुले सामाजिक सञ्जालमा समेत चीनको विरोध जनाएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ९ : ४५ बजे

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा