चट्याङ लागेर भोजपुरमा पाँच जना घाइते « Khabarhub

चट्याङ लागेर भोजपुरमा पाँच जना घाइते


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर- अविरल वर्षासँगै आएको चट्याङले आज अपराह्न भोजपुरको पौवादुङ्मा गाउँपालिकामा पाँच घाइते भएका छन् ।

घाइते हुनेमा वडा नं २ तिवारीभञ्याङका ३५ वर्षीय टीकाराम खड्का र उनीकी छोरी १२ वर्षीया अस्मिता, ६१ वर्षीय रामकुमारी खत्री, ३२ वर्षीय दिनेश खत्री र ३० वर्षीय बुद्धिमान दर्जी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते सबैको स्थानीय रोशन मेडिकल हलमा उपचार भइरहेको प्रहरीको जनाएको छ । चट्याङका कारण घरमा रहेका विभिन्न विद्युतीय उपकरणमा समेत क्षति पुगेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ११ : १२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै