चट्याङ लागेर भोजपुरमा पाँच जना घाइते « Khabarhub

चट्याङ लागेर भोजपुरमा पाँच जना घाइते


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

भोजपुर- अविरल वर्षासँगै आएको चट्याङले आज अपराह्न भोजपुरको पौवादुङ्मा गाउँपालिकामा पाँच घाइते भएका छन् ।

घाइते हुनेमा वडा नं २ तिवारीभञ्याङका ३५ वर्षीय टीकाराम खड्का र उनीकी छोरी १२ वर्षीया अस्मिता, ६१ वर्षीय रामकुमारी खत्री, ३२ वर्षीय दिनेश खत्री र ३० वर्षीय बुद्धिमान दर्जी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते सबैको स्थानीय रोशन मेडिकल हलमा उपचार भइरहेको प्रहरीको जनाएको छ । चट्याङका कारण घरमा रहेका विभिन्न विद्युतीय उपकरणमा समेत क्षति पुगेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ११ : १२ बजे

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित