पेस्तोल र सकेट बमसहित विप्लव नेकपाका नेता बज्रचार्य पक्राउ : प्रहरी « Khabarhub

पेस्तोल र सकेट बमसहित विप्लव नेकपाका नेता बज्रचार्य पक्राउ : प्रहरी


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारद्वारा प्रतिवन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला कमिटी सदस्य श्याम बज्राचार्य पेस्तोल र सकेट बमसहित पक्राउ परेका छन् ।

एक थान पेस्ताल र ३ वटा सकेट बमसहित उनी पक्राउ परेको ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी टेक राईद्वारा जानकारी दिए ।

ललितपुरको नागबहाल इखाछेंस्थित डेरामा प्रहरीले छापा मारी उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  १० : ५६ बजे

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज