ब्राजिलमा एकै दिन ३६ हजार ४७४ जनामा कोरोना पुष्टि, ९६८ को मृत्यु « Khabarhub

ब्राजिलमा एकै दिन ३६ हजार ४७४ जनामा कोरोना पुष्टि, ९६८ को मृत्यु


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा एकै दिन ३६ हजार ४७४ जनामा संक्रमण पुष्टि भएको छ ।

आइतबार यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या १८ लाख ४० हजार ८१२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९६८ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ७१ हजार ४९२ पुगेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म

१२ लाख १३ हजार ५१२ जना संक्रमणमुक्त भएका छन् भने ५ लाख ५५ हजार ८०८ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  १२ : ४२ बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल