पहिरोले वीपी राजमार्ग अवरुद्ध « Khabarhub

पहिरोले वीपी राजमार्ग अवरुद्ध


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- केहि दिन यताको लगातार बर्षाले बाढी पहिरो जाँदा सिन्धुलीको वीपी राजमार्ग तथा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका– १, कुडुले र फिक्कल गाउँपालिका– २, मा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ भने सुनकोशी गाउँपालिका– १ कमेरे फाँट तथा ७ मझुवाको कानढंग्रीमा सडकमाथिबाट लेदो खस्दा बिपी राजमार्ग अवरुद्ध भएको छ ।

अवरुद्ध सडक खुलाउनकालागि प्रयास भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  १२ : ०५ बजे

रेकर्ड यात्रा सकेर घर फर्किए आर्टेमिस टोली

ह्युस्टन– मानव अन्तरिक्ष अन्वेषणको नयाँ अध्याय खोल्दै चन्द्रमाको परिक्रमा गरेर

युट्युबर पोख्रेल पक्राउमा जेन-जी मुभमेन्टको आपत्ति, तत्काल रिहाइको माग

काठमाडौं– युट्युबर रोशन पोख्रेल पक्राउको विषयलाई लिएर जेन-जी मुभमेन्ट नेपालले

आर्थिक समृद्धिको आधार जडीबुटी : प्रशोधन र ‘ब्रान्डिङ’ मा जोड

काठमाडौं– अमूल्य जडीबुटी  तथा जैविक विविधताका दृष्टिले हाम्रो मुलुक विश्वको

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई  गाली गरेका सामग्री युटुबमा