पेट्रोलियम पदार्थ बिक्रीका लागि आएका १ हजार २५ वटा निवेदन खारेज « Khabarhub

पेट्रोलियम पदार्थ बिक्रीका लागि आएका १ हजार २५ वटा निवेदन खारेज


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पेट्रोलियम पदार्थ बिक्रीका लागि आएका १ हजार २५ वटा निवेदन नेपाल आयल निगमले खारेज गरेको छ।

आएका निवेदन हाल पेट्रोलियम पदार्थ बिक्री केन्द्र भएको ठाउँकै लागि भएकाले निगमको सञ्चालक बोर्डले खारेज गरेको हो।

‘नयाँ बिक्रेताका लागि पर्न आएको निवेदनहरू जनसंख्या, भुगोल, सवारी साधनको तथा सडक घनत्वका आधारमा उपयुक्त छैनन्,’ विज्ञप्तिमा भनिएको छ।

निगमले आवेदन दिँदा बुझाएको दस्तुर रकमसमेत फिर्ता लिन आग्रह गरेको छ।

निगमले नयाँ बिक्रेता नियुक्तिका लागि २०७५ बैशाख र भदौमा आवेदन माग गरेको थियो।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  २ : ५७ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको