मानव अंग बेचबिखनको आरोपमा १२ जना पक्राउ « Khabarhub

मानव अंग बेचबिखनको आरोपमा १२ जना पक्राउ


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले शनिवार र आइतबार मानव अंग बेचबिखन गरेको आरोपमा १२ जनालाई पक्राउ गरेको छ ।

ब्यूरोका एसपी गोविन्द थपलियाले चितवन, ललितपुर र काठमाडौंबाट १२ जनालाई मानव अंग ‘किड्नी’ बेचबिखनमा संलग्न भएको आरोपमा पक्राउ गरेको बताएका छन् ।

पक्राउ पर्नेमा चिकित्सकहरूसहित ललितपुर–३ का वडा अध्यक्ष, एक जना जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी छन् । यसरबारे ब्यूरोले केही बेरमा पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ३ : १६ बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल