मानव अंग बेचबिखनको आरोपमा १२ जना पक्राउ « Khabarhub

मानव अंग बेचबिखनको आरोपमा १२ जना पक्राउ


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले शनिवार र आइतबार मानव अंग बेचबिखन गरेको आरोपमा १२ जनालाई पक्राउ गरेको छ ।

ब्यूरोका एसपी गोविन्द थपलियाले चितवन, ललितपुर र काठमाडौंबाट १२ जनालाई मानव अंग ‘किड्नी’ बेचबिखनमा संलग्न भएको आरोपमा पक्राउ गरेको बताएका छन् ।

पक्राउ पर्नेमा चिकित्सकहरूसहित ललितपुर–३ का वडा अध्यक्ष, एक जना जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी छन् । यसरबारे ब्यूरोले केही बेरमा पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ३ : १६ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको