सुनको मूल्यमा भारी गिरावट, तोलामै ६ हजार २ सय घट्यो « Khabarhub

सुनको मूल्यमा भारी गिरावट, तोलामै ६ हजार २ सय घट्यो


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लामो समयदेखि निरन्तर बढ्दै आएको सुनको मूल्य आइतबारयता घटेको छ । बुधवार भने सुनको मूल्य तोलामा ६ हजार २ सयले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज (बुधवार) सुनको मूल्य ९५ हजार ४ सय कायम गरिएको छ ।

आज छापावाल सुन प्रतितोला ९५ हजार ४ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला रुपैयाँ ९४ हजार ९ सय रुपैयाँ कायम गरिएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज सुनको मूल्य घटेर प्रतितोला १ हजार २ सय १० कायम भएको हो ।

गत शुक्रबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । त्यसपछि भने सुनको मूल्य घटेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ११ : २३ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल असोज १४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी