सप्तरीमा सवारी दुर्घटना, २ जनाको मृत्यु | Khabarhub Khabarhub

सप्तरीमा सवारी दुर्घटना, २ जनाको मृत्यु


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी – सप्तरीको खडक नगरपालिका सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

खडक नगरपालिका ६ कल्याणपुरमा ना ४ च ८४८३ नम्बरको जीप र स ७ प ८९३२ नम्बरको मोटरसाइकल ठोक्किँदा तीन वर्षीया बालिकासहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक खडक नगरपालिका वडा नम्बर ६ कल्याणपुरका ४५ वर्षीय कासिम अन्सारी र उनकी तीन वर्षीया नातिनी फरना खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल पछाडि बसेकी कासिमकी श्रीमती रोशना खातुन र छोरी समसुन खातुन गम्भीर घाइते भएका छन् । उनीहरुको युनिक अस्पताल उपचार भइरहेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ८ : ०५ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल भदौ २९ गते आइतबार। आश्विन

आज २०८२ साल भदौ २९ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २९ गते आइतबार। आश्विन

इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु

गाजा – गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको