सप्तरीमा सवारी दुर्घटना, २ जनाको मृत्यु « Khabarhub

सप्तरीमा सवारी दुर्घटना, २ जनाको मृत्यु


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी – सप्तरीको खडक नगरपालिका सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

खडक नगरपालिका ६ कल्याणपुरमा ना ४ च ८४८३ नम्बरको जीप र स ७ प ८९३२ नम्बरको मोटरसाइकल ठोक्किँदा तीन वर्षीया बालिकासहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक खडक नगरपालिका वडा नम्बर ६ कल्याणपुरका ४५ वर्षीय कासिम अन्सारी र उनकी तीन वर्षीया नातिनी फरना खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल पछाडि बसेकी कासिमकी श्रीमती रोशना खातुन र छोरी समसुन खातुन गम्भीर घाइते भएका छन् । उनीहरुको युनिक अस्पताल उपचार भइरहेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ८ : ०५ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले