चीनद्वारा नेपाललाई पाँच हजार थान ‘टेन्ट’ सहयोग « Khabarhub

चीनद्वारा नेपाललाई पाँच हजार थान ‘टेन्ट’ सहयोग


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनले नेपाललाई पाँच हजार थान टेन्ट सहयोग गरेको छ ।

नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले ती टेन्ट नेपाललाई हस्तान्तरण गरेको जनाएकी छिन् ।

‘पाँच हजार थान टेन्टको चिनियाँ सहयोग नेपाली साथीहरुलाई सफलतापूर्वक हस्तान्तरण गरिसकेका छौं,’ उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छन्, ‘प्राकृतिक विपद र कोभिड–१९ को महामारीविरुद्धको लडाईंमा नेपाललाई सहयोग गर्नका लागि हामीले आफ्नो उत्कृष्ट प्रयास गर्नेछौं।’

चीनले यसअघि नेपाललाई कोरोना महामारीबिरुद्ध आवश्यक पर्ने पीपीई लगायतका स्वास्थ्य सामग्री र अन्य सहयोग पनि प्रदान गरेको थियो।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ८ : २२ बजे

लिभरपुलको बिग्रँदो लय, च्याम्पियन्स लिग भिडन्तमा पीएसजीसँग पराजित

पेरिस- इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा पेरिस

बालेनले भेट नदिएपछि चुरे संरक्षण अभियन्ताको प्रदर्शन माइतीघरमा 

काठमाडौं– चुरे तथा वनजंगल संरक्षण अभियान नेपालले माइतीघरमा प्रदर्शन गरेको

पाउ कुबार्सीलाई रातो कार्ड बार्सिलोनाका लागि दशा, च्याम्पियन्स लिग यात्रा कठिन

काठमाडौं- पाउ कुबार्सीले सुरूमै रातो कार्ड पाएपछि स्पेनिस क्लब बार्सिलोनाको

बलात्कारमा ‘पीडित’को मौनता : बढेको हो न्यायप्रतिको अविश्वास ?

अमेरिका बस्ने एक युवतीले अभिनेता तथा चर्चित हास्य कलाकार सागर

ओलीपछि पूर्वगृहमन्त्री लेखक पनि हिरासतबाट रिहा

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीपछि पूर्वगृहमन्त्री