रोनाल्डो र एम्बाप्पेले गोल गर्न नसक्दा फ्रान्स र पोर्चुगलको बराबरी « Khabarhub

रोनाल्डो र एम्बाप्पेले गोल गर्न नसक्दा फ्रान्स र पोर्चुगलको बराबरी


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्टार खेलाडीद्वय रोनाल्डो र एम्बाप्पेले गोल गर्न नसक्दा यूईएफए नेसन्स लिगमा फ्रान्स र पोर्चुगलले बराबरी खेल्दै अंक बाँडेका छन् ।

आइतबार राति फ्रान्सको पेरिसमा दुवै टिमले गोल रहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

केलियन एम्बाप्पे र क्रिस्टियानो रोनाल्डो गोल गर्न असफल रहेको खेलमा विश्वकप विजेता र यूरो कप विजेताले बराबरीमा चित्त बुझाए ।

३५ वर्षिय यूभेन्ट्सका फरवार्ड रोनाल्डो १ सय १ अन्तर्राष्ट्रिय गोलमा यथावत रहे । पोर्चुगल फ्रान्सेली मैदानमा सन् २०१६ को युरोकपको जित दोहोर्‍याउन सकेन ।

२१ वर्षीय एम्बाप्पले केही राम्रा प्रयास गरे पनि उल्भ्सका गोलकिपर रुइ पेट्रिकियोले उनको प्रहार रोकेका थिए ।

बराबरीपछि दुवै टिमको समान ७ अंक छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ८ : ५५ बजे

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं– सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान प्रदान

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज