देशभर २४ घण्टामा ४०४७ कोरोना संक्रमित थपिए, कुन जिल्लामा कति ? (विवरणसहित) « Khabarhub

देशभर २४ घण्टामा ४०४७ कोरोना संक्रमित थपिए, कुन जिल्लामा कति ? (विवरणसहित)

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १,११,८०२ पुग्यो


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ४०४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३३ हजार ८८० रहेको छ ।

थप १४७३ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १४७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७७ हजार २२७ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६४५ पुगेको छ ।

यस्तो छ स्वास्थ्य मन्त्रालयको तथ्यांक

No photo description available.
Image may contain: text
No photo description available.
No photo description available.
No photo description available.
Image may contain: text that says "७. प्रादेशिक रुपमा क्वारेनटाईनमा रहेका र डिस्वार्ज भएका विवरण प्रदेश क्वारेनटाईनमा भएका व्यक्तिहरुको संख्या ४२९ १६३ ३०३ हालसम्मको डिस्वार्जको संख्या ६,६६७ १५,०९० २९,३६९ ४,२५५ प्रदेश ৭ प्रदेश २ बागमती गण्डकी लुम्बिनी कर्णाली सुदुरपश्चिम जम्मा ६४३ ૧४४२ १०,७६१ ५०२ १२६९ ४,६३१ ३,४६० ७५९५ ७७,२७७ ड.आई.सी.यु र भेन्टिलेटरमा उपचारत विवरण आई.सी.यु मा उपचारत संख्या प्रदेश भेन्टिलेटर मा उपचारत संख्या ३० १५ २० १५५ प्रदेश ৭ प्रदेश २ बागमती गण्डकी लुम्बिनी कर्णाली सुदुरपश्चिम जम्मा ४६ ४७ o ६ o १९ २ २७९ o ६७ कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरण गत"
Image may contain: text
No photo description available.

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ४ : ३२ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित