उप-प्राध्यापक चलाउनेमाथि कुटपिट गर्ने दुई जना पक्राउ « Khabarhub

उप-प्राध्यापक चलाउनेमाथि कुटपिट गर्ने दुई जना पक्राउ


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उप-प्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहा गोल बजार नगरपालिका ६ का २३ वर्षीय रुपेश साह र २४ वर्षीय रविनकुमार लामा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साहलाई कोटेश्‍वरबाट र लामालाई सिरहाको गोलबजारबाट पक्राउ गरिएको हो ।

गत असोज २० गते त्रिवि परिसरमा समाजशास्त्र केन्द्रीय विभागमा कार्यरत उप(प्राध्यापक चलाउनेमाथि कुटपिट भएको थियो ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ५ : १५ बजे

रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले