झलनाथ फाउण्डेसनलाई सर्प पाल्न दिएको १७ करोड ९८ लाख रकम गाडी र क्यामेरामा खर्च  « Khabarhub

झलनाथ फाउण्डेसनलाई सर्प पाल्न दिएको १७ करोड ९८ लाख रकम गाडी र क्यामेरामा खर्च 


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लालबन्दी नगरपालिकाले झलनाथ फाउन्डेशनलाई सर्प पाल्न भनेर दिएको १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ गाडी, क्यामेरा लगायतमा खर्च भएको खुलेको छ ।

नेपाल सरकारका पूर्व सचिव समेत रहेका भीम उपाध्यायले खनालको एन्टिभिनम उत्पादन तथा अनुसन्धान केन्द्रले गरेको खर्चको विवरण सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा राखेको विवरण अनुसार फाउन्डेसनले निम्नानुसार खर्च गरेको छ-

१) गाडी खरिद रू ४९,४४,०००।-
२) गाडी मर्मत रू ३,४१,०००।-
३) इन्धन खर्च रू १०,८३,०००।-
४)फर्निचर रू १८,८०,०००/-
५)एसि खरिद रू ३,६०,०००।-
६)क्यामेरा रू ३,१२,०००।-
७) हवाइ भाडा र भत्ता रू ४,००,०००।-

उनले लेखेका छन, ‘यसबाहेक संघीय सरकारको रू ७० करोड र प्रेदश सरकारले दिने थप रकम कहाँ के के मा खर्च हुने हो ? विवरण आउन बँकी छ।’

विस्तृत विवरण यहाँ छ-

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ५ : ४१ बजे

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको