झलनाथ फाउण्डेसनलाई सर्प पाल्न दिएको १७ करोड ९८ लाख रकम गाडी र क्यामेरामा खर्च  « Khabarhub

झलनाथ फाउण्डेसनलाई सर्प पाल्न दिएको १७ करोड ९८ लाख रकम गाडी र क्यामेरामा खर्च 


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लालबन्दी नगरपालिकाले झलनाथ फाउन्डेशनलाई सर्प पाल्न भनेर दिएको १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ गाडी, क्यामेरा लगायतमा खर्च भएको खुलेको छ ।

नेपाल सरकारका पूर्व सचिव समेत रहेका भीम उपाध्यायले खनालको एन्टिभिनम उत्पादन तथा अनुसन्धान केन्द्रले गरेको खर्चको विवरण सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा राखेको विवरण अनुसार फाउन्डेसनले निम्नानुसार खर्च गरेको छ-

१) गाडी खरिद रू ४९,४४,०००।-
२) गाडी मर्मत रू ३,४१,०००।-
३) इन्धन खर्च रू १०,८३,०००।-
४)फर्निचर रू १८,८०,०००/-
५)एसि खरिद रू ३,६०,०००।-
६)क्यामेरा रू ३,१२,०००।-
७) हवाइ भाडा र भत्ता रू ४,००,०००।-

उनले लेखेका छन, ‘यसबाहेक संघीय सरकारको रू ७० करोड र प्रेदश सरकारले दिने थप रकम कहाँ के के मा खर्च हुने हो ? विवरण आउन बँकी छ।’

विस्तृत विवरण यहाँ छ-

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ५ : ४१ बजे

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २

तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला

कास्की– पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

बूढीगण्डकी बाढी अपडेट : २६ घर र चार पुल बगे, पाँच बेपत्ता, ४८ जनाको सकुशल उद्धार

गोरखा – बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचनामा