रिलिज भयो राजेश र वर्षा नाचेको म्युजिक भिडियो (भिडियो) « Khabarhub

रिलिज भयो राजेश र वर्षा नाचेको म्युजिक भिडियो (भिडियो)


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता राजेश हमालले अभिनय गरेको म्युजिक भिडियो ‘मञ्जरी’ सार्वजनिक गरिएको छ । यो लोकदोहोरी गीत सोमवार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

देवी घर्ती र प्रकाश पराजुलीको स्वर रहेको लोकदोहोरी गीतमा नवराज पन्तले शब्द रचना गरेका छन् । साथै गीतमा गायक पराजुलीले नै संगीत सिर्जना गरेका छन् । गीतमा संगीत संयोजन विश्वास नेपालले गरेका छन् ।

यस्तै गीतको भिडियोमा राजेश हमालले कम्मर मर्काएका छन् भने उनीसँग कलाकार वर्षा शिवाकोटी र प्रकाश सपूतको समेत अभिनय रहेको छ । भिडियोमा हमाललाई प्रमुख अतिथिका रुपमा प्रस्तुत गरिएको छ ।

यो गीतलाई प्रकाश जिसीले निर्माण गरेका हुन् भने देवेन्द्र बब्लुले भिडियोको निर्देशन गरेका हुन् । मौसम हिमालीको कोरियोग्राफी रहेको भिडियोमा करण चैसिरको छायांकन देख्न सकिन्छ ।

हेर्नुहोस् गीतः

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ८ : १४ बजे

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको