सैफले बढाए तीन गुणा पारिश्रमिक « Khabarhub

सैफले बढाए तीन गुणा पारिश्रमिक


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – ओटीटीमा आफ्नो सफलतापछि भारतीय कलाकार सैफ अली खानले आफ्नो पारिश्रमिक बढाएका छन् । बलिउडमा यी अभिनेताले एक हरर फिल्मका लागि तीन गुना बढी पारिश्रमिक लिएको चर्चा चलेको छ ।

केही वर्षायता सैफ अली खानको चर्चा एकाएक चुलिएको छ । उनी खलनायकको भूमिकामा देखिएको फिल्म ‘तान्हाजी’ मा उनको अभिनय रुचाइयो ।

अजय देवगनको समेत शीर्ष भूमिका रहेको यो फिल्म सफल रह्यो । यो फिल्मको सफलतापछि सैफको व्यस्तता पनि बढेको छ ।

अर्कातिर सैफलाई ओटीटीमा पनि उत्तिकै रुचाइएको छ । डिजिटल प्लेटफर्ममा रिलिज भएका सैफका फिल्म र सिरिज दर्शकले रुचाएका छन् ।

‘सेक्रेड गेम्स’ सैफको करिअरको गेम चेन्जर वेब सिरिज बन्न सफल भएको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  १२ : ३० बजे

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी