फूलैफूलको मौसम (फोटो फिचर) « Khabarhub

फूलैफूलको मौसम (फोटो फिचर)



काठमाडौं – हिन्दू नेपालीहरूको पर्व दिपावली नजिकिएसँगै भक्तपुरको गुण्डु र काठमाडौंको इचंगुका किसानलाई भ्याइनभ्याइ छ । किसानहरू तिहारमा खपत हुने फूल टिप्नमा व्यस्त छन् ।

तिहारमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका तथा फूलको माला लगाउने प्रचलन छ । तिहारमा फूलले उनेका मालामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई सजाउने गर्छन् ।

अघिल्लो वर्षको तुलनामा यो वर्ष कोरोनाका कारण कम क्षेत्रफलमा फुल रोपेका किसान तिहार आएसँगै व्यस्त हुन थालेका छन् ।

फुलको पकेट क्षेत्र मानिएको गुण्डुका किसानले मखमली खेती गर्ने गर्छन् भने इचंगुका किसानले सयपत्री रोप्ने गर्छन् ।

कोरोनाका कारण व्यापारमा असर पर्ने पहिल्यै आंकलन गरेका गुण्डुका कृषकले मकै र भटमासजस्ता नगद बाली यस वर्ष आफ्नो खेतमा लगाए भने इचंगुका कृषकले पनि अन्य बाली लगाएका छन् ।

तिहार आएसँगै उनीहरु अहिले आफ्नो खेतीलाई बजारसम्म पुर्‍याउन फूल टिपिरहेका छन् ।  भक्तपुरको गुण्डु र काठमाडौंको इचंगुमा फूल टिपिरहेका किसानका तस्वीर खबरहबकर्मी  सन्तोषराज पाण्डेले क्यामेरामा कैद गरेका छन् । हेरौं थप तस्वीरः

 

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ३ : ३६ बजे

हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तेहरान – तेहरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका

बादलले तयार पारेको प्रतिवेदन ग्रहण गर्ने एमाले सचिवालय बैठकको निर्णय

काठमाडौं- नेकपा एमाले सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ द्वारा

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपदबारे सम्बोधनको तयारी गर्न निर्देशन

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तेहरान- इरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका लागि