मलेसियामा नेपाली युवतीको हत्या गर्ने युवकको पहिचान खुल्यो « Khabarhub

मलेसियामा नेपाली युवतीको हत्या गर्ने युवकको पहिचान खुल्यो


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेशियामा एक नेपाली युवतीको हत्या भएको छ । मलेसियाको केलाङस्थित नेपाली रेष्टुरेण्टमा काम गर्दै आएकी ती युवतीलाई उनका नेपाली प्रेमीले हत्या गरेका हुन् ।

आइतमाया मगर (आरती मगर) नाम गरेकी युवतीको हत्या भएको प्रहरीले जनाएको छ । हत्या गर्ने नेपाली युवक युवतीको हत्यापछि बेहोस अवस्थामा भेटिएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

उनलाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ । मृतक युवती दार्जिलिङ भारतको भएपनि उनको राहदानी भने नेपाली रहेको छ ।

ती युवक र युवतीबीच प्रेम सम्बन्धमा रहेको बताइएको छ । युवतीको हत्या गर्ने युवकको पहिचान खुलेको छ । हत्या गर्ने युवक गणेशबहादुर कार्की रहेको र नेपालमा उनको घर मुगा–६ धनकुटामा रहेको बताइएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ४ : २५ बजे

पोखरामा फेवा महोत्सवको रौनक (तस्बिरहरू)

काठमाडौं– नयाँ वर्ष २०८३ सालको स्वागतका लागि पोखरामा फेवा महोत्सव

आइतबार बसन्तपुर मानिसको भीड (तस्बिरहरू)

काठमाडौं– पछिल्लो समय खाडी क्षेत्रमा युद्ध चर्किएसँगै दक्षिण एसियाली  देशहरूमा इन्धन

इरान युद्धमा अमेरिका-बेलायत मतभेद, मन्त्री भन्छन् : ट्रम्प सधैँ भड्किलो र विवादित कुरा लेख्छन्

काठमाडौं- बेलायतका स्वास्थ्य मन्त्री वेस स्ट्रीटिङ्गले इरानसँगको युद्धमा संलग्न नहुने

लन्डन प्रदर्शनमा सयौँ पक्राउ

लन्डन- बेलायतको राजधानी लन्डनमा प्यालेस्टाइन समर्थक प्रदर्शनमाथि कडा प्रहरी हस्तक्षेप

वीरमा पुगेर मन्त्रीले भनिन्, ‘स्वास्थ्य परीक्षण रिपोर्ट लिन अस्पताल आउनै नपर्ने व्यवस्था गर्छौँ’

काठमाडौं– स्वास्थ्यमन्त्री निशा मेहताले सबै सरकारी अस्पतालहरूमा छिटै डिजिटल रुपमा