बेलायती महारानी र राजकुमार ह्यारीबीच वार्ता हुँदै « Khabarhub

बेलायती महारानी र राजकुमार ह्यारीबीच वार्ता हुँदै


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत– बेलायती महारानी एलिजाबेथ द्वितिय र उनका नाति राजकुरमा ह्यारीबीच आज (सोमबार) प्रत्यक्ष वार्ता हुँदैछ ।

महारानी एलिजाबेथले नाति ह्यारीलाई सोमबार प्रत्यक्ष वार्ताका लागि उपस्थित हुन आदेश दिएकी थिइन् ।

महारानीसँगको वार्तामा राजकुमार ह्यारी र उनकी पत्नी मेगन मर्केलको भावी भूमिकाका सम्बन्धमा छलफल हुने बेलायती सञ्चारमाध्यमहरुले जनाएका छन् ।

वार्तामा ह्यारीका पिता राजकुमार चार्ल्स तथा दाइ राकजुमार विललियम पनि उपस्थित रहने बेलायती राजरबारका अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । सोमबार हुने छलफलबाट कुनै निष्कर्ष निस्कने सम्भावना भने नरहेको बताइएको छ ।

राजकुरमा ह्यारी र उनकी पत्नि मेगनले आफूहरु बेलायती राजपरिवारको वरिष्ठ सदस्याबाट हट्ने घोषणाा गरेका थिए । बुधवार यस्तो घोषणा गर्दै उनीहरुले आगामी दिनमा जीवन निर्वाहका लागि काम गर्नेसमेत जनाएका थिए।

ह्यारीले राजपरिवारसँग कुनै सल्लाह नगरी वक्तव्य जारी गरेपछि महारानी र शाही परिवारले दु:ख व्यक्त गरेको समाचारहरु सार्वजनिक भएका थिए ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ७ : ३६ बजे

अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभागको प्रष्टोक्ति

काठमाडौं– परराष्ट्र मन्त्रालयमातहतका राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली

मौसममा पश्चिमी प्रणालीको प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल फागुन २९ गते शुक्रबार चैत

आज २०८२ साल फागुन २९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २९ गते शुक्रबार चैत