कांग्रेस नेता पौडेल उपचारका लागि दिल्ली प्रस्थान « Khabarhub

कांग्रेस नेता पौडेल उपचारका लागि दिल्ली प्रस्थान


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल स्वास्थ्य उपचारका लागि दिल्ली प्रस्थान गरेका छन् ।

रक्तचापको बिरामी रहेका पौडल स्वास्थ्य उपचारका लागि दिल्ली गएको उनका स्वकिय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

नेपालमा टिचिङ्गलगायतका अस्पतालमा उपचार गराए पनि रक्तचाप बढ्ने र घट्ने समस्यामा सुधार नभएपछि थप उपचारका लागि पौडेल दिल्ली गएका हुन् । पौडेलसँग उनका छोरा साथमा गएका छन् ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  १० : १७ बजे

समयबद्ध कार्ययोजना बनाएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जनताले तत्काल महसुस

एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा एकसाथ आधा दर्जन समस्या, के भन्यो शिक्षण अस्पतालले ?

काठमाडौं- शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको

चार करोड ११ लाखमा मोहना नदीमा तटबन्ध निर्माण

टीकापुर– वर्षौँदेखि नदी कटानको त्रासमा रहेका कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलास्थित

स्वास्थ्य शिविमा चार सय जनाको निःशुल्क उपचार

पर्वत– फलेवास देवीस्थानस्थित जनता माध्यमिक विद्यालयमा आयोजना गरिएको स्वास्थ्य शिविरमा

लेक लागेर योजना अधिकृतको मृत्यु

ताप्लेजुङ– समृद्ध पहाड संस्थामा कार्यरत योजना अधिकृत चन्द्रजङ्ग हमालको लेक