नारायणीमा चल्ने ‘पानी जहाज’को स्टेशनका लागि सरकारले दियो जग्गा  « Khabarhub

नारायणीमा चल्ने ‘पानी जहाज’को स्टेशनका लागि सरकारले दियो जग्गा 


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निकट भविष्यमा नै नारायणी नदीमा सञ्चालन गर्न लागिएको पानी जहाजको स्टेशनका लागि वन क्षेत्रको जग्गा प्रयोग गर्न सरकारले स्वीकृति दिएको छ ।

यसका लागि चितवन जिल्लाको भरतपुर महानगरपालिका–१६ मा पर्ने राष्ट्रिय वन क्षेत्रको कूल एक हेक्टर जग्गा प्रयोग गर्न सरकारले स्वीकृति दिएको हो ।

गत माघ २७ र २८ गते बसेको मन्त्रिपरिषद्ले क्रुज आयोजना (पर्या पर्यटन पानी जहाज आयोजना)का लागि सो जग्गा प्रयोग गर्न दिने निर्णय गरेको हो ।

निजी क्षेत्रबाट नारायणी नदीमा पर्यापर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ सानो आकारको पानी जहाज निर्माण गरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ८ : ४८ बजे

सशस्त्र प्रहरीका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं – गृह मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ)का ६ जना

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौ – केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

भीषण कन्स्ट्रक्सनका सञ्चालक टंककुमार पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भीषण कन्स्ट्रक्सनका सञ्चालक

निजामती विधेयकको मस्यौदा : मिश्रित संरचना, दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौं – सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव