नेपाली समाज यूएईको सहयोगमा श्रमिकको निशुल्क स्वास्थ्य परीक्षण हुँदै « Khabarhub

नेपाली समाज यूएईको सहयोगमा श्रमिकको निशुल्क स्वास्थ्य परीक्षण हुँदै


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दुबईमा रहेका नेपाली श्रमिकहरुका लागि शुक्रबार बरदुबईमा  निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको छ ।

नेपाली समाज यूएई र दुबईको रसिदिया पोलीक्लिनिकको सहयोगमा बरदुबईमा एक दिने स्वास्थ्य परीक्षण गर्न लागिएको हो ।

नेपाली समाजको स्वास्थ्य सचेतना अभियान मार्फत स्वास्थ्य परीक्षण गरी नेपालीलाई सेवा प्रदान गर्न लागेको समाजले जनाएको छ ।

स्वास्थ्य परीक्षण कार्यक्रम शुक्रबार बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ । उक्त ठाउँमा धेरै नेपालीहरु जमघट हुने भएकाले समाजले बरदुबइमा स्वास्थ्य परीक्षणको कार्यक्रम राखेको जनाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ९ : ०३ बजे

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका

निर्वाचनलाई लक्षित गर्दै झापामा शान्ति–सद्भाव कायम गर्ने प्रतिबद्धता

भद्रपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

सोमप्रसादले सुरु गरे चुनावी अभियान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका पाल्पा क्षेत्र नं. २ का उम्मेदवार

अल्लु अर्जुनसँगै ‘पुष्पा ३ : द र्‍याम्पेज’ मा सलमान खान पनि

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको पुष्पा फ्रेन्चाइजीले दर्शकहरूको मन