कोरोना भाइरस नियन्त्रणका लागि विशेष कार्यक्रम ल्याउन माग « Khabarhub

कोरोना भाइरस नियन्त्रणका लागि विशेष कार्यक्रम ल्याउन माग


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थ क्षेत्रका विज्ञले कोभिड–१९ का कारण नेपालको अर्थतन्त्रमा असर परेको भन्दै सरकारले महत्वपूर्ण क्षेत्रमा विशेष प्याकेजको घोषणा गर्नुपर्ने माग गरेका छन् ।

राजधानीमा शुक्रबार आयोजित साक्षात्कारमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा शङ्कर शर्माले कोरोनाका कारण विश्वव्यापीरुपमा पर्यटन व्यवसायमा सबैभन्दा ठूलो असर परेको र विदेशी विनिमय पनि घटेको बताए ।

अर्थविद् राजदूत प्राडा विश्वम्भर प्याकुरेलले विश्वभरि कोरोनाको प्रभाव देखिएकाले यसबाट नेपाललाई पनि असर परिहेको बताउँदै पूर्वतयारीका लागि सरकारसँग आग्रह गरे ।

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा चन्द्रमणि अधिकारीले कोरोनाका कारण विश्व अर्थतन्त्रमा कति नोक्सानी हुन्छ भन्नेबारे पनि पछिल्लो समय टीकाटिप्पणी हुन थालेको बताए ।

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले कोरोना एकबाट अर्कोमा सर्ने भएकाले यसको लक्षण देखिनेबित्तिकै उपचारका लागि स्वयम् व्यक्तिले सचेतना अपनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ९ : ५० बजे

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड

सरकारी सफ्टवेयर प्रणाली सुधारका लागि प्राविधिक विज्ञ माग, कात्तिक १८ सम्म आवेदन दिन सकिने

काठमाडौँ – नेपाल सरकारका निकायहरूका लागि आवश्यक सफ्टवेयर प्रणालीको विकास,

‘सिचाङबाट नेपालले सांस्कृतिक सम्पदाको संरक्षणदेखि आधुनिक विकासम्म सिक्न सक्छ’

काठमाडौं– पूर्वउपसभामुख एवं सांसद इन्दिरा रानामगरले चीनको सिचाङबाट नेपालले सम्पदा संरक्षण,