यस्ती थिइन बाल्यावस्थामा विश्वप्रसिद्ध सुपरस्टार किम कार्दशियन « Khabarhub

यस्ती थिइन बाल्यावस्थामा विश्वप्रसिद्ध सुपरस्टार किम कार्दशियन


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सबै त्रासमा छन् । विश्वका अधिकांश मुलुक लकडाउन हुँदा सबै मानिस घरभित्रै छन् ।

उनीहरुले आफ्ना पुराना तस्वीरहरु सामाजिक सञ्जालमा सार्वजनिक गर्दै बाल्यावस्थालाई स्मरण गरिरहेका छन् ।कोरोनाभाइरसको महामारीका कारण आम नागरिकसँगै विश्वप्रसिद्ध सुपरस्टार पनि घर बाहिर निस्किन पाएका छैनन् ।

विभिन्न कार्यक्रमका लागि विश्वभर घुमिरहने सुपरस्टारहरुले अहिले घरमै बस्नुपर्दा आफ्ना सोख र फिटनेसमा ध्यान दिइरहेका छन् ।

हालै रियालिटी टिभी स्टार किम कार्दशियनले पनि आफ्नो एक थ्रोब्याक तस्वीर शेयर गरेकी छिन् । यो तस्वीर फ्यानहरुमाझ निकै लोकप्रिय भइरहेको छ ।

फोटोको क्याप्सनमा किमले यो आफूले ७ कक्षामा पढ्दाको फोटो भएको बताएकी छिन् । यसअघि किमले कोरोनाभाइरसका कारण घरमै बस्दाको अनुभव पनि शेयर गरेकी थिइन् ।

उनले लकडाउनका कारण घर परिवारलाई समय दिन पाएकोमा खुशी व्यक्त गरेकी छिन् । तर कोरोनाको त्रास जारी रहेका कारण सबैलाई सचेत रहन समेत आग्रह गरेकी छिन ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ८ : ५६ बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले